Posts

Ilam TEA

Image
rafting ,mountain flight jungle safari paraglaiding sightseeing  for menu cons

Naturally Nepal Once is not enough

Image
culture

Culture in peaks

Image

पर्यटन वर्षको लागि शहरी बन : रविन राचलिका हरित समुह भक्तपुर

Image
  डिजिटल उपकरणहरुमा हरिया चिप्सहरुको प्रयोग बढेको छ ।   यसको विपरित हरिया विरुवाहरु भने घट्दै गएको छ । वन विनास , डढेलो र मानिसबाट हुने वन अतिक्रमणको कारण विश्व विश्व हरियालिमा ह्रास आएको हो । विश्वका दशलाख पर्यटक भित्र्याउन नेपाल पर्यटन वर्ष २०११ को घोषणा गरिएको छ । यो संख्यालाई कायम राख्न भने सहरमा समेत हरियाली कायम राख्नु पर्दछ । विदेशीहरु सबैभन्दा पहिले काठमाडौंको विमानस्थलमा आउने भएकोले चालु बर्षमा शहरी बन बिकास गर्ने सरकारी योजना रहेको छ । जस अनुसार गत जुन ५ तारिख   विश्व वातावरणका दिनबाट नेपाल पर्यटन बोर्डले विदेशिहरुलाई रुख रोप्न लगाउने कार्यक्रम   अघी सारेको थियो । यो कार्य अहिले अलपत्र परेको छ । पर्यटन वर्षलाई सफल बनाउन भने यो कार्य सुचारु गर्न नितान्त आवश्यक देखिन्छ । शहरी सुन्दरता बढाउन पनि सडक किनाराहरुमा बोट विरुवाहरु रोपिनु पर्दछ ।   घरबाट निस्किने फोहोर तह लगाउन सकिएमा फोहोर थुप्रिदैन ।यसले गर्दा सडक किनरामा बोट बिरुवा हुर्कन सहज हुन्छ । फूतपाथका बिचबीचमा रुख रोपिएको भये पनि जुलुस र आन्दोलनका क्रममा बिगार्ने गरिएको छ। आगामी दिनहरुमा बन्द हड्ताल...

हेल्लो बार्पाकमा हिउँ पर्‍यो : राजेन्द्र न्यौपाने

Image
पुष १७ गोरखा शुक्रबार मात्रा बारपाकबाट सिम्सिमे पानी छल्दै हामी पत्रकार साथी गोर्खा आइपुगेका थियौ । दिउसो जिल्ला प्रहरी कार्यालयमा यातायात व्यावसायिसग छलफल थियो । बिहान् सात बजे बारपाकबाट ओरालो लागेका हामी १ बजे गोर्खा सदरमुकाम आइपुगेका थियौ । यातायात व्यावसायी बिचको छलफल निर्णयमा पुगेपछि यातायात सुचारु गर्ने कुरा भयो । दुई दिनदेखि यातायात ठप्प थियो । सदरमुकाममा यातायात बन्द भएर के भयो र बारपाकमा त्यसको कुनै असर नै थिएन । बारपाकमा सबै गुरुङ्हरु ल्होसार मान्न व्यस्त थिए । बारपाकमा पुगेका सञ्चारकर्मीहरुलाई स्थानिय मानिसहरु ठाउको बारेमा परिचय गराउन मात्र आतुर थिएनन उनिहरु आफ्नो कला र   संस्कृति देखाउन हौसिएका थिए ।     पुष १५ गते विविध रुपमा ल्होसार पर्व मनाइवरि सबै बिषय वस्तु क्यामेरा र डाइरीमा कैद गरेर हामी मान्द्रेको ओरालो हुँदै गोर्खा आइपुगेका थियौ ।   कच्ची बाटोमा लामो यात्रा गर्दै ढुङ्गा र मानिस चिन्न नसक्ने अवस्था एकातिर थियो भने धुलो पखाल्नको लागि नुहाउन सक्ने तागत कममै थियो । शनिबार बिहान छ बजेको समयमा बारपाकबाट फोन आयो । फोनमा हेल्लो , तपाईं हिजोको पत्र...

जिल्ला छाड्ने स्थानिय बिकास अधिकारी माथि कारवाही गरिने : स्थानिय बिकास सचिव ज्ञावाली

Image
पुष १७ , सिन्धुली । स्थानिय बिकास सचिव कृष्ण ज्ञावालीले अनुचित रुपमा जिल्ला छाड्ने स्थानीय बिकास अधिकारीलाई कारवाही गर्ने बताउनु भएको छ । योजना अनुगमनको सिल्सिलामा सिन्धुली आइपुग्नु भएका ज्ञावालीले आज सिन्धुलीमाढिमा भएको कार्यक्रममा वहाँले यस्तो बताउनु भएको हो । मन्त्रालयमा स्थानीय बिकास अधिकारीहरु कम बस्ने गुनासो आएकोले मन्त्रालयको स्वीकृती विना जिल्ला छाड्नेहरुलाई कारवाही हुने सचिव ज्ञावालिले बताउनु भएको हो । बजेट सक्ने नाममा बाटो खन्ने भन्दै जथाभावी खन्ने काम भएकोले अब देखी प्राविधिक स्टिमेट बिनाको काममा भुक्तानी नदिने सचिव ज्ञावालिले चेतावनी दिनु भयो । जिल्ला परिषदले पास गरेको बाहेकका योजना भनसुनका भरमा आउन नदिने भन्दै सचिव ज्ञावालीले सभासदहरुले दबाव दिने गरेको र कहिलेकाही नगरि नहुने योजनाका लागि स्थानीय बिकास अधिकारी मार्फत   मिलाउन लगाएर काम गर्ने गरेको खुलासा समेत गर्नु भयो । देशभरका गाविस मा अझै सात सय पचास सचिवको दरबन्दी खाली रहेको भन्दै सचिव ज्ञावालीले पुष मसान्तसम्म पाँचसय गाबिस सचिवहरु पुर्ती हुने बताउनु भयो । वहाँले गाबिस सचिवहरुको लागि बिशेष सुरक्षा योजनाको अभिन्न अङ...

Nepal photo 8

Image